५ असार २०८३, शुक्रबार । June 19, 2026

बझाङ मतपरिणामको ताजा अवस्था

कांग्रेसका अभिषेकबहादुरको अग्रता कायमै, पछि पछि एमाले


१७ बैशाख २०८१, सोमबार  

6
Shares

बझाङ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणनामा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह झिनो मतसहित अगाडी बढेका छन् ।

हालसम्मको गणना अनुसार उनले ८ हजार ४ सय ६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ८ हजार १ सय ६५ मतसहित उनलाई पछ्याईरहेको अवस्था छ ।

यता, तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले हालसम्म ३ हजार १ सय १३ मत प्राप्त गर्दा चौथौ स्थानमा रहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार २ सय ६६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ८ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा