२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

इलाम–२ पछिल्लो अपडेट

मतान्तर बढाउँदै सुहाङ, कटाए १० हजार मत


१७ बैशाख २०८१, सोमबार  

9
Shares

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो परिणामअनुसार सुहाङले १० हजार ४ सय १९ मतसहित अग्रता लिँदा कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ६२ मतसहित पछ्याइरहेका छन् । सुहाङ र डम्बरबिच ३ हजार ३ हजार ३ सय ५७ मतान्तर रहेको छ ।

त्यसैगरी स्वतन्त्र डकेन्द्र सिंह लिम्बु ५ हजार ७ सय ५३ मतसहित तेस्रो स्थान र रास्वपाका मिलन लिम्बु १ हजार ४ सय ५१ मत सहित चौथो स्थानमा रहेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १० : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ