२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

बझाङ निर्वाचन अपडेट

बझाङमा एमाले र कांग्रेसबीच कडा टक्कर, कति छ मतान्तर ?


१७ बैशाख २०८१, सोमबार  

6
Shares

बझाङ। बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा नेकपा एमाले र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ ।

पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ९ हजार ८ सय ८९ मतका साथ अग्रता लिइरहेका छन् भने नेकपा एमाले दमनबहादुर भण्डारीले ९ हजार ८ सय ८० मतका साथ पछ्याइरहेका छन् । उनीहरूबीचको मतान्तर जम्मा ९ मात्रै छ ।

तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुढाले ३ हजार ६ सय ६३ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४ सय ५ मत पाएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १० : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ