६ जेष्ठ २०८१, आइतबार । May 20, 2024

इलाम–२ अपडेट

२१ हजार ८ सय मत गणना सकियो, सुहाङको अग्रता कायमै



इलाम । इलाम–२ मा शनिबार भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।

हालसम्म गणना भएका २१ हजार ८ सय १० मतमा सुहाङको पोल्टामा ८ हजार ८ सय ९८ मत परेको छ । यस्तै उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले हालसम्म ६ हजार २ सय ८० मत प्राप्त गरेका छन् ।

यी दुई बिचको मतान्तर भने २ हजार ६ सय १८ को रहेको छ । त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ६३४ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार ३०५ मत सहित चौथो स्थानमा सीमित छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ८ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जेठ ६ गते आइतबार दिनभर के–के भयो ?

सहकारी ठगीमा मेरो संलग्नता छैन्ः रवि गृहमन्त्री रवि लामिछानेले आफू

पार्टी छाडेका सांसदलाई संसदीय गतिविधिमा रोक्न माग गर्दै उपेन्द्र सर्वोच्चमा

काठमाडौं । जसपा नेपाल छाडेका आशेक राईसहित ७ सांसदलाई मतदानमा

गुरुङ गाउँका घाटु नाच हराउँदै, संरक्षणमा सोरबिस्नाका गुरुङ

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित सोरबिस्ना गाउँका गुरुङहरु

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि

सहकारी ठगी प्रकरणः कार्यदल बैठक निष्कर्षविहीन

काठमाडौं । सहकारी ठगी बिषयमा छानबिन गर्ने संसदीय समितिको कार्यदेश