२५ श्रावण २०८३, सोमबार । August 10, 2026

स्वदेश फर्कियो चीन भ्रमणमा गएको रास्वपाको टोली

काठमाडौं । चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली काठमाडौं फर्किएको छ । पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेको नेतृत्वमा चीन गएको रास्वपाको बिहीवार बिहान काठमाडौं आएको हो । १० दिने भ्रमणका लागि डा.वाग्ले नेतृत्वको १४ सदस्यीय टोली शनिवार राति चीन गएको थियो । तर, सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने सम्भावना…