३० भदौ २०८३, मंगलबार । September 16, 2026

उपनिर्वाचन-२०८१ः कीर्तिपुरको मेयरमा माओवादीका शिवशरण महर्जनको उम्मेदवारी दर्ता

काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानिय तह उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले मनोनयन दर्ता गराएका छन्। आइतबार निर्वाचन अधिकृतको कार्यालयमा माओवादीको तर्फबाट महर्जनले उम्मेदवारी दर्ता गराएका हुन्। यस्तै माओवादीकै नारायण विष्टलेले वडा नम्बर ४ मा उम्मेदवारी दिएका छन्। माओवादीले वडा नम्बर १ मा अष्टमान महर्जनलाई…