८ असार २०८३, सोमबार । June 22, 2026

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र पारिएको छ। चैत ९ र १० गते हुने जिल्ला अधिवेशनका लागि मुल आयोजक कमिटीको सचिवालय बैठक बसि आवश्यक तयारीहरूको समीक्षा गरिएको हो। बैठकले जिल्लाको नयाँ कमिटी ५१ सदस्यीय बनाउने प्रस्ताव पेश गर्ने निर्णय गरेको छ। साथै, अधिवेशनको अन्य तयारीको सिलसिलामा चैत ७ गते पत्रकार सम्मेलन…