२८ श्रावण २०८३, बिहिबार । August 14, 2026

सांसद कोइरीलाई कारबाही गर्न एमालेबाट बाधा हुँदैन्ः महासेठ

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का सचिव रघुवीर महासेठले हत्याको आरोपमा फरार रहेका पार्टीका सांसद लक्ष्मी महतो कोइरीको बचाऊ गरेका छन् । मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अदालतले दोषी करार नगरेको भन्दै सांसद महतोलाई पक्राउ गर्ने हो भने त्यसमा आफ्नो पार्टीका कुनै पनि नेताहरुले बाधा, अवरोध नपर्‍याउने समेत स्पष्ट पारे । सचिव महासेठले शेरबहादुर देउवा नेतृत्वको…