२४ श्रावण २०८३, आइतबार । August 9, 2026

वसन्त श्रवण कार्यक्रममा राष्ट्रपति सहभागी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोकास्थित नासलचोकमा आयोजित वसन्त श्रवण कार्यक्रममा सहभागी भएका छन् । बिहान १०ः४७ बजे हनुमानढोकामा आयोजना गरिएको वसन्त श्रवण कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी भएका हुन् । वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गरेकामा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको हो । वसन्त श्रवण कार्यक्रममा राष्ट्रपतिका साथै उपराष्ट्रपति,…