७ आश्विन २०८३, बुधबार । September 23, 2026

रवि लामिछानेको नागरिकता अवैध, सांसद र मन्त्रि पद दुवै गयो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद र मन्त्रि दुवै पद गएको छ । सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले शुक्रवार रविको नागरिकता अवैध भएको ठहर गरेको हो । सर्वोच्चको फैसलापछि रवि सांसद रहन अयोग्य ठहरिएसँगै उनको सांसद पद खारेज भएको छ हो । अमेरिकी पासपोर्ट त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्ति…