७ आश्विन २०८३, बुधबार । September 23, 2026

रविलाई फेरी मन्त्री बनाउने तयारी, यस्तो छ संवैधानीक व्यवस्था

काठमाडौं । नागरिकता विवादका कारण उपप्रधान एवंम गृहमन्त्रीबाट सिझै अनागरिक बनेका रवि लामिछानेले पुनः नेपालको नागरिक प्राप्त गरेर नेपाली नागरिक बनेका छन् । शुक्रबारको अदालतको फैसालाबाट ४ शक्तिशाली पद गुमाएका लामिछानेलाई फेरी गृहमन्त्रीमा नियुक्ति गर्ने तयारी थालिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेपछि लामिछाने राष्ट्रय स्वतन्त्र पार्टीको सभापतिमा नियुक्त भएका छन्…