काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्घीय लोकतान्त्रिक मोर्चा गठनको अवधारणालाई अघि बढाउने कार्यलाई अनुमोदन गरेको छ। बुधबार पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा केन्द्रीय सचिवालयको बैठकले सात दलीय मोर्चा गठनको सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको हो। पार्टीका प्रचार प्रसार प्रमुख पूर्ण बस्नेतका अनुसार, मधेश केन्द्रित दलहरूले आज सात दलीय मोर्चा गठनको औपचारिक घोषणा गर्ने…