१९ चैत्र २०८१, बुधबार । April 3, 2025

पूर्वराजा ज्ञानेन्द्रमा संवेदनशीलता देखिएन: महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहको संवेदनशीलता नदेखिएको बताएका छन्। बुधवार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले प्रदर्शन पूर्वराजावादीहरूको आह्वानमा भएको र पूर्वराजाको अप्रत्यक्ष संलग्नता रहेको बताउनुभयो। प्रदर्शनपछि एक पत्रकारको मृत्यु भए तापनि पूर्वराजाले कुनै प्रतिक्रिया नदिएकोमा उन ले असन्तोष व्यक्त गरे। "फागुन ७…