काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न महिला भलिबलमा विभागीय टिम सशस्त्र प्रहरी विजयी भएको छ । अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै सशस्त्रले उपाधी चुमेको हो । पहिलो सेट २५–१९, दोस्रो सेट ३०–२८ र चौथो सेट २५–१९ को अन्तरले शसस्त्रले जित निकालेको हो । सशस्त्रलाई पुलिसले…