२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

आचारसंहित सच्याउन आयोगलाई जेटीयुसीसीको पत्र

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(जेटीयुसीसी) ले श्रमिक कर्मचारीको राजनीतिक अधिकार कुण्ठित गर्ने गरि जारी गरिएको आचारसंहिता सुधार गर्न भन्दै निर्वाचन आयोगलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आचारसंहिताले निजामति शिक्षक, प्राध्यापक, लगाएतका कर्मचारिहरुले निर्वाचनमा उम्मेदवारको पक्षमा मत जाहेर गर्न र प्रचार प्रसार गर्न निषेध गरेको र निषेधित काम गरे निलम्बन गर्न निर्वाचन आयोगबाट संवन्धित…