२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

अमेरिकी डलरको मुल्य नयाँ उचाईमा


४ कार्तिक २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । अमेरिकी डलरको भाउले उचाइ कायम गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी एक डलरको खरिद दर १३२ रुपैयाँ १२ पैसा कायम भएको छ । राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार अमेरिकी डलरको बिक्री दर प्रति डलर १३२ रुपैयाँ ७२ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार शुक्रवार युरोपियन युरोको प्रति युरो खरिद दर १२९ रुपैयाँ ५७ पैसा र बिक्री दर १३० रुपैयाँ १६ पैसा कायम भएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ