३ असार २०८३, बुधबार । June 17, 2026

अपूर्व विरुद्धको मुद्दा फिर्ता लिन विवेकशील साझाको माग

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंह विरुद्धको मुद्दा फिर्ता लिन विवेकशील साझा पार्टीले आग्रह गरेको छ। कमेडियन सिंहमाथि जातीय भेदभाव गरेको, अपमानजनक वा अमानवीय व्यवहार गरेको, सामाजिक रीतिथितिमा खलल पुर्‍याएको र सार्वजनिक शान्ति खलल पुर्‍याएको अभियोग लगाएको छ। मुद्दा फिर्ता लिन सरकारले पहल गर्नुपर्ने विवेकशील साझा पार्टीको माग रहेको छ। ‘हामी उजुरीकर्तालाई मुद्दा फिर्ता लिएर सामाजिक…