४ बैशाख २०८३, शुक्रबार । April 18, 2026

लिज ट्रसले राजीनामा दिएसँगै बढ्यो पाउन्डको भाउ

एजेन्सी । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएसँगै डलरको तुलनामा पाउन्ड स्टर्लिङको भाउ बढेको छ। त्यस्तै, सरकारी ऋण लागत पनि घटेको बीबीसीले उल्लेख गरेको छ। ट्रसले राजीनामा घोषणा गरेपछि पाउन्ड एकको १।१३ डलर पुगेको थियो। धेरै अनिश्चितता बाँकी रहे पनि लगानीकर्ताहरू राजीनामाको समाचारबाट खुसी देखिएको एक विश्लेषकले बताए । नयाँ प्रधानमन्त्रीले विश्वास पुनर्स्थापित गर्न छिटो…