सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीति व्यवसाय नभई सेवा भएको बताएका छन् । नेपाल विद्यार्थी सङ्घ सुनसरी क्षेत्र नं ४ ले शनिबार कोसी गाउँपालिका–१ स्थित लौकहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तक्र्रियामा उनले आफू सेवाभावका साथ राजनीतिमा लागेको स्पष्ट पार्नुभयो । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मन्त्री कार्कीले देश…