१९ श्रावण २०८३, मंगलबार । August 5, 2026

भक्तपुरमा ४ लाख ७३ हजार बराबरको चोरी

भक्तपुर । तिहारको मौका पारेर भक्तपुरमा नगद, गरगहना लगायतका सामान चोरी भएको छ । काभ्रेपलाञ्चोक पनौती नगरपालिका–७ घर भई सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा गाई फर्म सञ्चालन गर्दै आएका ३८ वर्षीय जुगलदास दङ्गालको फार्मबाटै नगद, सुनका गहना र अन्य सामान गरी रु चार लाख ७३ हजार बराबरको धनमाल चोरी भएको महानगरीय प्रहरी बृत्त थिमिको मुद्दा शाखाले जानकारी…