१० चैत्र २०८२, मंगलबार । March 24, 2026

आतंकवाद नरोकेसम्म पाकिस्तानसँग क्रिकेट खेल्न हुँदैनः गौतम गम्भीर

एजेन्सी । भारतका पूर्व क्रिकेटर तथा वर्तमान प्रशिक्षक गौतम गम्भीरले भारत–पाकिस्तानबीचको क्रिकेट सम्बन्ध पूर्ण रूपमा रोक्नुपर्ने बताएका छन्। कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्। गम्भीरले भने, मेरो व्यक्तिगत धारणा के हो भने, हामीले पाकिस्तानसँग कुनै पनि किसिमको क्रिकेट खेल्नु हुँदैन- न भारतमा, न पाकिस्तानमा, न त…