काठमाडौं । सर्वोच्च अदालतले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ की नेपाल स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकी कार्कीलाई लाभको…