१ आश्विन २०८३, बिहिबार । September 18, 2026

तान्जेनियामा विमान दुर्घटना, उद्दार कार्य जारी

एजेन्सी । तान्जेनियाको प्रेसिजन एयरको विमान उत्तर पश्चिमी शहर बुकोबा नजिकको भिक्टोरिया तालमा दुर्घटग्रस्त भएको छ । आईतबार बिहान दुर्घटनामा परेको उक्त विमानमा चालक दलका सदस्य सहित ४३ जना सवार थिए । विमानबाट २६ जनाको उद्धार गरिएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । बुकोबा एरपोर्टको रनवेको एउटा छेउ भिक्टोरिया तालको किनारमा पर्ने र खराब मौसमका…