२२ श्रावण २०८३, शुक्रबार । August 7, 2026

चितवनमा महोत्सवै महोत्सव

चितवन । चितवन जिल्लामा एकै समयमा ३ वटा महोत्सव हुने भएका छन् । चितवन महोत्सव, खिचरा महोत्सव र खैरहनी महोत्सव एउटै समय पारेर गर्न लागिएको हो । उद्योग वाणिज्य संघ चितवनले प्रत्येक २–२ वर्षमा आयोजना गर्ने चितवन महोत्सव यस वर्ष नारायणगढको नारायणी नदी किनारमा पुस २५ गतेबाट माघ ४ गतेसम्म ९ दिन हुनेछ । थारु…