११ असार २०८३, बिहिबार । June 25, 2026

मानवसेवा आश्रमको भवन निर्माणका लागि नेपथ्य लाईभ कन्सर्ट

कास्की । मानवसेवा आश्रमको भवन निर्माणका लागि पुस १२ गते पोखरामा ‘नेपथ्य लाईभ कन्सर्ट’ हुने भएको छ । कुल रु १० करोड लागतमा निर्माण सम्पन्न गर्न लागिएको भवनका बाँकी काम पुरा गर्न आर्थिक अभाव भएपछि सांगीतिक कार्यक्रम मार्फत आर्थिक सङ्कलन अभियान सुरु गरिएको हो । आश्रम निर्माणका लागि महिनाव्यापी हुने नेपथ्य लाइभ कन्सर्ट अन्तर्गत मंसिर…