८ बैशाख २०८३, मंगलबार । April 21, 2026

दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दै

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गतको दोस्रो सेमिफाइनल खेल बुधबार हुँदैछ । बुधबार राति १२ बजेर ४५ मिनेटमा कतारको अल बायत स्टेडियममा हुने सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन् । साविक विजेता फ्रान्स र मोरक्को दुवै जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । अर्जेन्टिनाले पहिलो…