काठमाडौं । निर्वाचन आयोगले प्रदेश १ प्रमुख परशुराम खापुङ्गलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश प्रमुख खापुङ्गलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाएका हुन् । प्रदेश प्रमुखलाई निर्वाचन परिणाम बुझाइसकेपछि प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा सम्बन्धित सरोकारवाला निकायहरुलाई धन्यवाद दिए ।…