काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले ओमनविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जित्दै ब्याटिङ रोजेका हुन्। प्रतियोगितामा घरेलु टोली ओमनसँगको यो खेल सुपर सिक्सको रोमाञ्चक भिडन्त मानिएको छ। यद्यपि, दुवै टोलीले दुई खेलअघि नै आगामी टी–२० विश्वकपको लागि योग्यता प्राप्त…