१५ चैत्र २०८१, शनिबार । March 29, 2025

राजापुर र गेरुवामा एक हजार घर डुबानमा

बर्दिया । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका एक हजार चार सय घर डुबानमा परेका छन् । पछिल्लो साता लगातार भएको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढी बस्तीमा पुगेकाले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका एक हजार चार सय घर डुबानमा परेर अधिकांश बासिन्दा विस्थापित भएका छन् । विस्थापित र अति पीडितको सुबिधाका लागि सात ठाउँमा…