१३ असार २०८३, शनिबार । June 27, 2026

नेपाललाई सिंहदरबार बाेलाएर प्रचण्डले भने: ‘विश्वासको मत दिनुपर्‍याे’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग आफू नेतृत्व सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले नेपालसँग विश्वासको मत मागेका हुन् । यता अध्यक्ष नेपालले भने पार्टी भित्र छलफल गरेर मात्रै टुंगोमा पुग्न सकिने जवाफ दिएका थिए ।…