९ बैशाख २०८३, बुधबार । April 22, 2026

अर्थतन्त्र पुनरुत्थान सरकारको पहिलो प्राथामिकताः प्रधानमन्त्री दाहाल

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् । मंगलबार बिहान नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् । महासंघको पदाधिकारीहरु मंगलबार बिहान दाहालको निजी निवास खुमलटार गएर भेटवार्ता गरेका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रको पुनरूत्थान…