९ बैशाख २०८३, बुधबार । April 22, 2026

जसपाले बुधबार संसदिय दलको नेता चयन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले बुधबार संसदीय दलको नेता चयन गर्न निर्वाचन तालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यतालिका अनुसार बुधबार विहान ११ बजेदेखि १२ बजेसम्‍म मनोनयन दर्ताको समय तोकेको छ । यस्तै १२ बजेदेखि दिउँसो १२ः ३० बजेसम्म उम्‍मेदवारको नामावली प्रकाशन, १२ः३० बजेदेखि १ः३० बजेसम्‍म नाम फिर्ता लिने, १ः३० बजेदेखि दिउँसो २ बजेसम्‍म…