काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार मात्र १ सय रुपैयाँ बढेर १ लाख ५० हजार ४ सय रुपैयाँ पुगेको छ । यस्तै यस दिन चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८…