१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी सस्तो


१६ जेष्ठ २०८२, शुक्रबार  

150
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य रूपमा बढेको छ भने चाँदीको मूल्य केही घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य भने घटेर १ हजार ९८० रुपैयाँ प्रति तोला कायम भएको महासंघले जनाएको छ। गत बिहीबारको तुलनामा हेर्दा सुनको मूल्य ७०० रुपैयाँले बढेको हो।

बिहीबार छापावाल सुन १ लाख ८७ हजार ८०० रुपैयाँ मा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य बिहीबार १ हजार ९९५ रुपैयाँ थियो, जुन आजको तुलनामा १५ रुपैयाँले घटेको हो।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  १० : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था