एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनलमा रोयल च्यालेन्जर्स बैंगलुरु (RCB) ले स्थान बनाएको छ। गए राति सम्पन्न क्वालिफायर १ मा पन्जाब किङ्समाथि प्रभावशाली जित हात पार्दै बैंगलुरुले उपाधि नजिकको यात्रा तय गरेको हो। पहिले ब्याटिङ गरेको पन्जाब किङ्स १५औँ ओभरमै १०१ रनमा समेटियो। बलिङमा चम्किएका बैंगलुरुका जोश हेजलउड र सुयस शर्माले ३–३…