३ आश्विन २०८३, शनिबार । September 19, 2026

४२ सयले बढ्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार उकालो लागेसँगै नेपाली बजारमा समेत सुन चाँदीको भाउमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज शुक्रबार सुनको मूल्य तोलामा रु १,९७,१०० पुगेको छ। यो बिहीबारको तुलनामा रु ४,२०० ले बढी हो। यस्तै, चाँदीको मूल्यमा पनि रु १५ को वृद्धि भई तोलाको मूल्य रु २,१६५…