३० चैत्र २०८२, सोमबार । April 13, 2026

आजको मौसमः यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशको हालको मौसम अवस्थाबारे मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार, अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभाव पश्चिम र मध्य क्षेत्रहरूमा देखिएको छ भने कोशी प्रदेशका धेरैजसो भूभागमा मनसुनी वायुले प्रभाव जमाएको छ। यस प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानहरूमा…