काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर देखिएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य बिहीबारको तुलनामा अपरिवर्तित रहँदै तोलाको १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य भने आज तोलामा ७५ रुपैयाँले बढेको छ। मूल्य वृद्धिसँगै चाँदी तोलाको…