१५ श्रावण २०८३, शुक्रबार । July 31, 2026

नेपालको ऐतिहासिक उपलब्धि : आज खेल्दैछ १००औं टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल

काठमाडौं । नेपाली क्रिकेटको इतिहासमा आज एक महत्वपूर्ण दिन रहेको छ। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आफ्नो १००औं टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्दैछ। स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेल नेपाली क्रिकेटको यो ऐतिहासिक उपलब्धि बन्न लागेको हो। नेपालले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटको यात्रा सन् २०१४ मा हङकङविरुद्ध खेलेको खेलबाट सुरू गरेको थियो, जसमा नेपाल…