५ असार २०८३, शुक्रबार । June 19, 2026

नेपाली बजारमा सुन तोलामा २ हजारले घट्यो


३ असार २०८२, मंगलबार  

174
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।

लगातार उकालो लागेको सुनको मूल्यमा एकैदिन तोलामा २ हजार रुपैयाँले कमी आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम गरिएको छ। यसअघि सोमबार यो मूल्य १ लाख ९७ हजार ५०० रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला १ हजार १६५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार घटेर १ हजार १६० रुपैयाँ मा झरेको छ। हालैका दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको असर नेपाली बजारमा पनि देखिएको हो।

सुनचाँदी व्यवसायीहरूका अनुसार मूल्यमा थप परिवर्तन आउने सम्भावना रहन्छ, त्यसैले लगानीकर्ताहरूलाई सतर्कता अपनाउन सुझाइएको छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १० : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा