२३ पुस २०८२, बुधबार । January 7, 2026

विश्वकप छनोटः जापान विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं । ओमानको अल अमरेत क्रिकेट मैदानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक छनोट अन्तर्गत नेपालले जापानविरुद्धको खेलमा टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। कप्तान रोहित पौडेलले टस जितेपछि जापनलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। नेपाल र जापान दुवै टिमले यसअघि नै कुवेतलाई पराजित गर्दै सुपर सिक्स चरणमा प्रवेश गरिसकेका छन्। नेपालले पहिलो खेलमा कुवेतलाई…