६ चैत्र २०८२, शुक्रबार । March 21, 2026

एनपीएल सिजन–२ः उद्घाटन खेलमा जनकपुरले काठमाण्डुलाई दियो १३१ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सले काठमाण्डु गोखार्जसामु १३१ रनको लक्ष्य दिएको छ। टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको अवसर पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन जोड्यो। जनकपुरका ओपनर आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै अर्थशतक प्रहार गरे। उनले ४१ बलमा ५४ रन…