९ आश्विन २०८३, शुक्रबार । September 26, 2026

कृष्णबहादुर महरासँग बयान लिन सुरु

काठमाडौं । इलेक्ट्रिक सिग्रेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ । गएको सोमबार रुपन्देहीबाट पक्राउ परेका महरामाथि बुधबारदेखि बयान लिन सुरु भएको जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले जनाएको छ । महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत…