१७ असार २०८३, बुधबार । July 1, 2026

समाभुखलाई सीआईबीको पत्रः विनोद चौधरीमाथि अनुसन्धान हुँदैछ

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि प्रहरीले अनुसन्धान अगाडि बढेको छ । बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीमाथि अनुसन्धान अघि बढाएको जानकारी प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई गराएको छ । घिमिरेलाई बुधबार पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान…