२१ कार्तिक २०८३, शनिबार । November 7, 2026

सीआईबीले लियो बसन्त चौधरीको बयान

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा रहेको १० रोपनी जग्गा हडपिएको प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले वसन्त चौधरीको बयान लिएको छ । सीआईबी बोलाइएका चौधरीलाई बयान कागज गराएर छाडेको छ । काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजीकरण गरेको मुद्दामा उनलाई घटना विवरण कागज गराइएको सीआईबीले जनाएको छ ।…