२८ श्रावण २०८३, बिहिबार । August 13, 2026

सुन प्रकरणमा जोडिएका पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ रिहा

काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा संलग्न गरेको आरोपमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका सल्लाहकार जीवनकुमार गुरुङ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालतको आदेश अनुसार सोमबार उनि १५ लाख धरौटीमा रिहा भएका हुन् । त्रिभुवन बिमानस्थल भन्सार कार्यालयले गुरुङसँग १ अर्ब ४० करोड बिगो मागदावी लिएर मुद्दा दायर गरेको थियो । जिल्ला अदालत…