३१ आश्विन २०८३, शनिबार । October 17, 2026

टी–२० अभ्यास खेलः कुशल मल्लले दिलाए नेपाललाई पाँचौ सफलता


१२ चैत्र २०८०, सोमबार  

9
Shares

काठमाडौं । टी–यू क्रिकेट मैदानमा जारी आयरल्यान्ड ‘ए’ टीमसँगको पहिलो अभ्यास खेलमा नेपाललाई पाँचौँ सफलता मिलेको छ।

नेपाललाई पाँचौ सफलता कुशल मल्लले दिलाएका हुन् । यसअघि गुलशन झाले दुई, ललित राजवंशी र करण केसीले सफलता दिलाएका थिए। नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ विरुद्धको अघिल्लो दुई टी–२० खेलका लागि यसअघि नै रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको छ।

यो टोलीले आयरल्यान्डविरुद्धको सुरुआती दुई खेल खेल्नेछ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  २ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि