७ जेष्ठ २०८२, मंगलबार । May 20, 2025

इलाम–२ उपनिर्वाचन

जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने



इलाम । आगामी बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने भएको छ ।

थाम्सुहाङ विगतमा मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीमा पनि आबद्ध थिए । २०७९ साउनमा थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपाबिच एकता भएको थियो । लोसपाले उनलाई तत्कालीन प्रदेश १ को इन्चार्जका साथ कार्यसम्पादन समिति सदस्य बनाएको थियो ।

एमाले सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको इलाम–२ मा वैशाख १५ गते निर्वाचन हुँदैछ । एमालेले स्वर्गीय नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी प्रचार थालेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  २ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी

पोखरामा भूकम्पको धक्का, केन्द्रबिन्दु कास्कीको सिनुवा

कास्की । मंगलबार दिउँसो पोखरा र आसपासका क्षेत्रमा भूकम्पको हल्का

महिला टी-२० एसिया छनोटः अन्तिम खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ अन्तर्गत

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य अघिल्लो दिनकै दरमा