१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

टी–२० अभ्यास खेल

आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो १ सय २२ रनको लक्ष्य


१२ चैत्र २०८०, सोमबार  

6
Shares

काठमाडौं । टी–यू क्रिकेट मैदानमा जारी आयरल्यान्ड ‘ए’ विरुद्धको पहिलो अभ्यास खेलमा नेपालले जितका लागि १ सय २२ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ ले २० ओभरमा सवै विकेट गुमाएर मात्र १ सय २१ रन जोड्न सफल भएको थियो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।

नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले २/२ विकेट लिए । करण केसी र कुशल मल्लले १/१ विकेट लिए ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  २ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली