काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर थोरै घटेको छ । युरो थोरै बढेको छ भने अष्ट्रेलियन डलरमा पनि केही फेरबदल भएको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र…